लागुऔषध सहित १ जना भारतिय नागरीक पक्राउ

लागुऔषध सहित १ जना भारतिय नागरीक पक्राउ

  • बुधबार, बैशाख ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

सुनसरी, बैशाख ३१ । 
सुनसरीको कोशी गाउँपालिका-१ यादव टोलबाट लागूऔषध सहित १ भारतिय नागरीक पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट मंगलवार राती साँढे ११ बजे  खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतको अररिया बेलग्राम पंचायत-७ का २७ बर्षीय शंकर यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवको साथबाट स्पास्मोप्रोक्सिवन ५ सय २७ ट्याव्लेट, डाईलक्स डि.सी. १०० ml को २८ बोतल र गाँजा ३० ग्राम बरामद गरेको छ । पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ