बैशाख ३१ धनुषा । नेपालमा दिन दिनै कोरोना संक्रमित थपिने क्रम बढेको छ । आजै फेरी धनुषामा थप २ जनामा कोरोना संक्रमित भेटिएका छन् ।
मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको छ ।
हिजो हिजो पनि जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सगँै देशभर संक्रमितको संख्या १ सय १९ पुगेको छ । भने ३४ जना निको भएका छन् । हाल सम्म कसैको पनि कोरोनाका कारण मृत्यु भने भएको छैन ।
प्रदेश २ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् ।
यसअघि याे समाचार शिर्षकमा राखिएकाे संख्या गलत परेकेाले सच्याइएकाे छ । -सम्पादक
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline