भारतले आफ्नो विस्तारवादी नीति त्याग्नु पर्दछः मिलन

भारतले आफ्नो विस्तारवादी नीति त्याग्नु पर्दछः मिलन

  • मङ्लबार, बैशाख ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

बैशाख ३० काठमाण्डौं । देशभक्त समाज नेपालका केन्द्रीय सदस्य चुडा बहादुर खड्का मिलनले लिम्पियाधुरा लिपुलेक र कालापनी नेपालको भूमि भएको भन्ने कुरा सुगौली सन्धिले प्रमाणि गर्दा गर्दै पनि नेपाली भूमिमा अतिक्रमण गर्नु विस्तारवादी नीतिको उपज भएको भन्दै यस्तो नीति त्याग्न अपील गरेका छन् ।
एक विज्ञप्ति प्रकाशित गरी भारतको त्यही बिस्तारवादी नीतिका कारण नेपालको २४ जिल्लाको ७१ ठाँएमा सीमा अतिक्रमण र हस्तक्षेप भएको भन्दै यदी असल सदियार हो भने विस्तारवादी नीति छाड्नु पर्ने अपील गरेका छन् ।
उनले भारतको अतिक्रमण विरुद्ध हामी सम्पुर्ण देशभक्त नेपाली एकजुट हुन आव्हान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ