पर्सामा चार जना पत्रकार कोरोना संक्रमित भएको पुष्टी, जोखिममा सञ्चारकर्मी पनि

पर्सामा चार जना पत्रकार कोरोना संक्रमित भएको पुष्टी, जोखिममा सञ्चारकर्मी पनि

  • मङ्लबार, बैशाख ३०, २०७७
  • राहुल गुप्ता

  • 9.1K
    SHARES

वीरगंज पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये ४ जना पत्रकार भएको नारायणी अस्पताल मेसु डा मदन उपाध्यायले जानकारी दिएका छन् ।

देशभर रिपोर्टीङका लागि खटिने सञ्चारकर्मीहरु पनि संक्रमणको जोखिममा परीरहेका छन् ।

वीरगंजमा पहिलो एक पटक ३१ चैतमा तिन जना जमातीमा संक्रमण भेटिएको थियो। छपकैयामा एकै परिवारमा २८ जनामा संक्रमण पुष्टि भएको छ ।

बिरगंजका पत्रकारहरुले जोखिम मोलेर रिपोर्टिड गर्दै आएका छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ