एकतर्फी रुपमा सरकारले भूमि आयोग बनाउनु निरंकुशताः सुकुम्वासी व्यवस्थापन संघ

एकतर्फी रुपमा सरकारले भूमि आयोग बनाउनु निरंकुशताः सुकुम्वासी व्यवस्थापन संघ

  • सोमवार, बैशाख २९, २०७७
  • दिपक चौरसिया

  • 9.7K
    SHARES

बैशाख २९ काठमाण्डौं । सुकुम्बासी व्यवस्थापन संघले सरकारले बैशाख ४ गते गठन गरेको भूमि सम्बन्धि आयोग सरकारले सरोकारवालासगँ छलफल नगरी ल्याएको भन्दै यो निरकुशताको प्रमाण भएको बताएको छ ।
संघका महासचिव सरोज बस्नेतले आज एक विज्ञप्ति जारी गरी कोरोनाले आक्रान्त भूमिहिन सुकुम्बासीले राहत समेत नपाएको अवस्थामा यस बर्गसगँ कुनै सल्लाह नगरी आयोग बनाएको भन्दै विरोध जनाए ।
यो आयोग गठन सहि नभएको र यसले जनताको समस्या समाधान गर्न नसक्ने पनि बस्नेतद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति हेर्नुस्ः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ