कन्चनपुर बैशाख , २८ । हावा हुरी र बर्षासगैँ अन्धकार छाए पछि सुदूरपश्चिम प्रदेशले नौ वटै जिल्लामा सतर्कता अप्नाउन आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा चट्याङ र हुरीबताससहितको वर्षा आईरहेको छ। कञ्चनपुर जिल्लामा भने दिउसोको ३ बजे नै अध्याँरो छाएको स्थानीयले बताएका छन् ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर, बेलैउरी, झलारी, बेलडाँडी, चान्देव,दैजी, कृष्णपुरलगायतका क्षेत्रमा दिउँसै अध्याँरो भएपछि स्थानीयहरु त्रसित बनेका छन् । एकातिर कोरोना भाईरस कोभिड १९ ले सताईरहेको अवस्था मा आज दिउसो नै अन्धकार हुदा जनतामा अझै कन्चपुरको अवस्था भयाभह हुन्छ, भन्ने डरले सताएको छ। रेडियोका टावर, घरहरुमा क्षति समेत भएको बताईएको छ ।





यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline