पर्साकाे छिपहरमाईस्थित बंजारीमा एक बालिकाकाे पाेखरीमा डुबेर मृत्यु

पर्साकाे छिपहरमाईस्थित बंजारीमा एक बालिकाकाे पाेखरीमा डुबेर मृत्यु

  • आइतवार, बैशाख २८, २०७७
  • राहुल गुप्ता

  • 8.4K
    SHARES

बीरगंज बैशाख २७ ।

पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ बंजारीमा आज एक बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे छ ।वीरगंज महानगरपालिकाकाे वडा नं. २७ उदयपुरघुर्मी घर भएका माेतिलाल यादवकी ७ बर्षिय अंजली कुमारी यादवकाे पाेखरीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

बन्जारी स्थित शिव राउतकाे घरमा अाफ्नो मामाको घर आएकी अंजलीकाे माछा मार्ने क्रममा पाेखरीमा डुबेर मृत्यु भएकाे सशस्त्र प्रहरी निरिक्षक हरिपराजुलीले जनाए छन।

बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे खबर थाह पाए लगतै घटना स्थलमा सशस्त्र प्रहरी बल बोर्डर अाउटपोस्ट बंजारी र प्रहरी चौकी बंजारीको टोली पुगी ईलाका प्रहरी कार्यालय पोखरियाको जानकारी गरेपछी शवकाे मुचुल्का उठाई शवको पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले जानकारी गराएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ