ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

  • शनिबार, बैशाख २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

झापा,बैशाख-२७ गते । ईलाम चुलाचुली-४ का ३१ बर्षीय रण बहादुर लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बेलुका साँढे ७ बजे झापा कमल गाँउपालिका-५ पाडाजुंगी स्थित राजमार्गमा पुर्व तर्फ जादै गरेको ना६ख ५४०१ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको बा६८प ९७७० नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक शिबसताक्षी ८ बस्ने २७ बर्षीय कबिन्द्र तामाङ नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ