गोर्खा वेलफेयर ट्रष्टद्धरा स्वास्थ्य तथा सरसफाई सामाग्री धरान उपमहानगरपालिकालाई हस्तान्तरण

गोर्खा वेलफेयर ट्रष्टद्धरा स्वास्थ्य तथा सरसफाई सामाग्री धरान उपमहानगरपालिकालाई हस्तान्तरण

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

बैशाख २४ धरान । गोर्खा वेलफेयर ट्रष्ट नेपाल अन्तर्गत ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रमले धरान उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री तथा सरसफाई सामाग्री हस्तान्तरण गरेको छ ।
बुधबार उपमहानगरका मेयर तिलकराईलाई ती सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
सर्जिकल मास्क , हात धुने लिक्वीड, स्यानीटाईजर, पञ्जा लगायतका सामाग्री हस्तान्तरण गरिएको ट्रष्टका पूर्व क्षेत्रीय कार्यलय धरानका प्रमुख बुद्ध बहादुर गुरुङले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ