जनकल्याण द्वारा गा. पा. को रकम राहात कोषमा जम्मा

जनकल्याण द्वारा गा. पा. को रकम राहात कोषमा जम्मा

  • मङ्लबार, बैशाख २३, २०७७
  • चन्द्र कान्त वाग्ले

  • 7.1K
    SHARES

बुधबारे २३, बैशाख ।

बुध्दशान्ति गा. पा. ले कोरना महामारीका कारण गरिएको लकडाउनमा अति बिपन्न नागरिकका लागि खाद्यान्न बितरण गर्न स्थापना गरेको बिपत ब्यवस्थापन कोषमा जनकल्याण सहकारीले रु ५१०५ सहयोग गरेको छ ।

आज सहकारीका अध्यक्ष चन्द्र प्रकाश कोईराला र कार्य समितिको उपस्थितिमा सो रकम गाउँपालिकालाई हस्तान्तरण गरेको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ