बेदकोट नगरपालिकाको जिप दुर्घटना: मेयर चन्द र चालक घाईते

बेदकोट नगरपालिकाको जिप दुर्घटना: मेयर चन्द र चालक घाईते

  • मङ्लबार, बैशाख २३, २०७७
  • डम्मर राज भट्ट

  • 11.2K
    SHARES

कन्चनपुर बैशाख , २३ ।  कञ्चनपुरको बेदकोट नगरपालिका मेयर अशोक कुमार चढ्ने जिप दुर्घटना भएको छ । मंगलबार दिउँसो अत्तरियादेखि बेदकोट तर्फ आउने क्रममा नगर प्रमुख चढेको बा१झ १०१ नम्बरको जिप दुर्घटना भएको हो ।
पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत कृष्णपुर नगरपालिका २ वाणिमा एक टेक्टरसंग ठोकिदा मेयर चन्द र चालक दिल बहादुर चौधरी घाईते भएका छन् ।
कृष्णपुर ट्राफिक प्रहरीका अनुसार मेयरको गाडी र सडक छेउमा रोकिएको से१त ३४३७ नम्बरको टेक्टरको ट्रलीसंग ठोकिदा मेयर चन्द र चालक चौधरी घाईते भएका छन् । घाईते दुवैको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ । भने टेक्टर चालक सुमन चौधरी प्रहरी नियन्त्रणमा छन् । चालक र मेयरका आफन्त, साथिभाईले स्वाथ्यलाभको कामना गरिएका छन् । दुर्घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ