बाराको देवताल गांउपालिकाले क्यान्सर पीडित नागरिकलाई एम्बुलेन्स नदिएको आरोप

बाराको देवताल गांउपालिकाले क्यान्सर पीडित नागरिकलाई एम्बुलेन्स नदिएको आरोप

  • आइतवार, बैशाख २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.5K
    SHARES

बैशाख २१ बारा । बाराको देवताल गाँउपालिकाले स्थानीय क्यान्सर पीडित बिशाल महतोलाई अस्पतालसम्म जान एम्बुलेन्स नदिएको गुनासो पीडित परिवारले गरेका छन् । वडा नं ७ निवासी बिशाललाई भरतपुर क्यान्सर अस्पताल लान एम्बुलेन्स मागिए पनि गाँउपालिका अध्यक्ष चन्दन सिंह र निमित्त कार्यकारी प्रमुखले वास्ता नगरेको पीडित परिवारको गुनासो छ । चन्दन सिंह समाजवादीका अध्यक्ष हुन् ।
आफ्नै गाँउपालिकाले उनलाई एम्बुलेन्स नदिए पछि बाराकै महागढीमाई नगरपालिकाका काँग्रेसका मेयर उपेन्द्र यादवले एम्बुलेन्स उपलव्ध गराएका थिए । जसबाट हिजो उनलाई भरतपुर क्यान्सर अस्पताल लगिएको थियो ।
एम्बुलेन्स उपलब्ध गराउने महागढीमाई नगरपालिका बरियारपुरका प्रमुख नेपाली कांग्रेस का मेयर उपेन्द्र प्रसाद यादव, बारे नेबिसंघ नेता समिर हुसैनले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ