बाराबाट नलकटुवा पेस्तोल सहित एक पक्राउ

बाराबाट नलकटुवा पेस्तोल सहित एक पक्राउ

  • शुक्रबार, बैशाख १९, २०७७
  • राहुल गुप्ता

  • 11K
    SHARES

चैत्र १९ बारा । प्रहरीले बारागढी गाँउपालिकाको वडा नं ३ सिपुरा टोलबाट एक युवकलाई नलकटुवा पेस्तोल सहित पक्राउ गरेको छ ।
१७ गते राति पक्राउ परेका उनलाई हिजो सार्वजनिक गरिएको हो ।
सिपुरा टोल स्थित सडकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा स्थानीय बर्ष ३५ को मनोज राय नेटुवालाई कम्मरमा पेस्तोल लुकाएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अहिले हतियार खरखजाना मुद्धामा म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ