भारतको पिथौरागढमा अलपत्र सयौ मजदुर आज नेपाल आउन सफल

भारतको पिथौरागढमा अलपत्र सयौ मजदुर आज नेपाल आउन सफल

  • बिहिबार, बैशाख १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

करिब एक महिनादेखि भारतको धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको बिहीबार नेपाल प्रवेश गरिरहेका छन्। सीमामा अलपत्र परेको नेपालीलाई ल्याउने विषयमा विषयमा पटक–पटक छलफल भएपनि उनीहरुलाई नेपाल ल्याउने मिति तय भएको थिएन।

बुधबार बैतडी, दार्चुला र पिथौरागढका अधिकारीबीच उच्चस्तरीय सहमतिपछि बिहीबार सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार सुरु गरिएको हो।

बिहीबारबिहानदेखि  नेपाल प्रवेश गराउन सुरु गरिएको हो। सीमामा खटिएका सुरक्षाकर्मीका अनुसार ११ बजेसम्म करिब डेढ सय जना नेपाल प्रवेश गरिसकेका छन् । भारतीय पक्षका अनुसार नेपाल प्रवेश गर्नका लागि ८०३ जना तयार छन् ।

नेपाल प्रवेश गर्न पाएकाहरुले आफ्नो देश आउन पाउदा खुसी लागेको बताएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ