आयरल्याण्डका प्रधानमन्त्री आफै कोरोना संक्रमितको उपचारमा खटिन थाले

आयरल्याण्डका प्रधानमन्त्री आफै कोरोना संक्रमितको उपचारमा खटिन थाले

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

एजेन्सी बैशाख १७ । आयरल्याण्डमा कोरोना संक्रमण बढ्न थाले पछि देशका प्रधानमन्त्री लियो बराडकर आफै अस्पतालमा चिकित्सकहरुसगँ मिलेर उपचारमा खटिन थालेका छन् । उनी चिकित्सक पेशामा थिए शुरुमा ।
देशलाई र जनतालाई संकटमा परेको भन्दै उनी राजनीतिक घोषणा तिर हैन अस्पतालमा उपचार गर्न खट्न थालेको बिबिसीले जनाएको छ ।
अरु बेला टाईसुटमा देखिने प्रधानमन्त्री बराडकर अहिले कोरोनाका कारण उनी साधारण पोशाकमा कोरोना परीक्षणमा स्वास्थ्यकर्मीहरुसगँ खटिरहेको तस्वीर सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।
कोरोनाका कारण आयरल्याण्डमा ११ सय ५९ जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी