बस्तीबाट उद्दार गरिएको भाले चित्तल सिंहपुर सामुदायिक बनमा छाडियो

बस्तीबाट उद्दार गरिएको भाले चित्तल सिंहपुर सामुदायिक बनमा छाडियो

  • मङ्लबार, बैशाख १६, २०७७
  • डम्मर राज भट्ट

  • 7.2K
    SHARES

कन्चनपुर बैशाख १६।

बेलौरी नगरपालिका वडा नंम्बर १ बैशखा गाउँमा भारतिय बन बाट प्रबेश गरेको भाले चित्तल नियन्त्रणमा लिएर निकुन्जमा छाडिएकाे छ ।

कोरोना भाईरसका कारण नेपाल सरकारले लकडाउन गरेका बेला मङगलबार बेलुका  बैशखा गाउँमा भारतिय बन बाट प्रबेश गरेको भाले चित्तल लाई कुण्डा सब डिभीजन बन कार्यालयका सहायक बन अधिकृत दिनेश कुमार यादव नेतृत्वको टोलीले सकुसल उद्धार गरेकाे थियाे ।

उद्वारपछि उक्त चित्तललाइ बेलौरी नगरपालिका वडा नंम्बर ७ स्थित सिंहपुर सामुदायिक बन भित्र छोडिएकाे बताए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय कुमार मानन्धरले घाईते चितलको उपचार गरेर बेलौरी नगरपालिका वडा नम्बर ७ सिहपुर सामुदायिक बन भित्र छाडिएको बताए । डिभिजन वन कार्यालय कञ्चनपुरले वन,वन्यजन्तुलाई संरक्षण गर्नका लागि स्थानीयको भूमिका सबै भन्दा ठुलो हुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ