लकडाउन फितलो देखिदै, अदालत सबै खुल्ला, सडकमा गाडी र मान्छेको भीड बढ्न थाल्यो

लकडाउन फितलो देखिदै, अदालत सबै खुल्ला, सडकमा गाडी र मान्छेको भीड बढ्न थाल्यो

  • मङ्लबार, बैशाख १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

बैशाख १६ काठमाण्डौं । सरकारले कोरोना नियन्त्रणका लागि लागू गरेको लकडाउन बिस्तारै फितलो हुदै गएको छ । मानिसहरु ठाँउ ठाँउमा बाहिर निस्कीरहेको देखिन्छ भने सडकमा सवारी साधानहरु पनि निकै गुड्न थालेका छन् ।

अदालतहरु समेत खुलेकाले मानिसहरु आउजाउ बढेको देखिन्छ । खास गरी काठमाण्डौंमा अहिले सम्म संक्रमित सबै ठीक भएको र संक्रमित कोही पनि नदेखिएकाले हुनसक्छ बाक्लै मात्रामा सवारी चलेको देखिन्छ ।
हिजो गृहमन्त्रालयले जथाभावी पास वितरण नगर्न र लकडाउन कडा पार्न निर्देशन दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ