भिरबाट लडेर १ को मृत्यु

भिरबाट लडेर १ को मृत्यु

  • आइतवार, बैशाख १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

भोजपुर,बैशाख-१४ गते । भोजपुर पौवादुम्मा-४ कात्तिके बस्ने ५४ बर्षीय बल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ८ बजे आफ्नै खेतबाट पराल बोकी घर तर्फ आउदै गरेका कार्की बिच बाटोमा परालको भारी बिसाउने क्रममा एक्कासी भिरबाट करिब ३५ मिटर तल झरी बझारिदा  उनको घटनास्थलमै मृत्यु भएको भनि स्थानीयले आज बिहान ७ बजे प्रहरी चौकी वास्तिममा जानकारी गराएका हुन ।

घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही  भईरहेको जिल्ला प्रहरी  कार्यालयले भोजपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ