उबा महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीद्धारा पत्रकारहरुलाई प्रेस ज्याकेट प्रदान

उबा महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीद्धारा पत्रकारहरुलाई प्रेस ज्याकेट प्रदान

  • आइतवार, बैशाख १४, २०७७
  • रबिन्द्र यादव

  • 20.7K
    SHARES

नवलपरासी पश्चिम , १४ बैशाख । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५का अध्यक्ष गुणनिधि तिवारीले आफनो गृह जिल्लाका पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएका छन् । क्रोना भाईरसको संक्रमण रोकथामका लागि देश लकडाउनका बेला फिल्डमा खटेर काम गर्न सहज होसभनि अध्यक्ष तिवारीले व्यक्तिगत रुपमा पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको बताएका हुन् ।

अध्यक्ष तिवारीले, यस प्रेस ज्याकेटले फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुलाई पहिचान गर्न सहज हुने र यस्तो लकडाउनका बेला ठाउँठाउँमा कार्डदेखाउने र परिचय दिने झन्झटबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

 

अध्यक्ष तिवारीले, जिल्ला नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुलाई सो प्रेस ज्याकटे वितरण गर्न संस्थागत रुपमा महासंघलाई हस्तान्त्रण गरेका हुन् । उक्त ज्याकेट महासंघका अध्यक्ष हरि शर्माले संस्थागत रुपमा ग्रहण गरि महासंघमा आवद्ध पत्रकारहरुलाई वितरण गर्ने जानकारी दिएका छन् । प्रेस ज्याकेट पाएपछि पत्रकारहरुको मनोबल बढनुका साथै खुशी पनि व्यक्त गरेका छन् । यसअघि तिवारीले पत्रकारको लागि माक्स समेत वितरण गरि सक्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ