बीरगन्जमा थप दुई जनामा कोरोना पुष्टी, आईसोलेसनमा भर्ना

बीरगन्जमा थप दुई जनामा कोरोना पुष्टी, आईसोलेसनमा भर्ना

  • आइतवार, बैशाख १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौँ बैशाख १२ । वीरगन्ज महानगरपालिका छपकैयाँका थप दुईजनामा कोरोना संक्रमणको आशका भए पछि उनीहरुलाई नारायणी अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ ।
छपकैयाँको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको जनाईएको छ ।

दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ। यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी हुन्। अर्का व्यक्तिलाई सिद्धार्थ मावीको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
बीरगन्जमा संक्रमित ३ भारतीय सहित चार जनालाई आजै डिस्चार्ज गर्ने तयारी भएका बेला नयाँ संक्रमित भेटिए पछि स्थानीय त्रसित बनेका छन् ।यो सगँै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । जसमा १२ जना निको भएका छन् ।

Image may contain: text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ