विप्लव नेतृत्वको नेकपाद्धारा अछाममा राहत वितरण शुरु

विप्लव नेतृत्वको नेकपाद्धारा अछाममा राहत वितरण शुरु

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

बैशाख १२ अछाम । विश्व कोरोनाको महामारीमा प्रताडित भईरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले राहत वाड्ने कार्यक्रमको प्रारम्भ गरेको छ। सरकारद्वारा विनाकारण गिरफ्तार गरिएका १० जना राजवन्दि र अछाम जिल्ला भरका १२६ जना सहिद तथा वेपत्ता परिवारलाई राहत वाड्ने कार्यक्रमको सुरुवात भएको जनाएको छ।

राहत वितरण कार्यक्रम को पहिलो दिन आज १३ जनालाई राहत वाडिएको अछाम जिल्ला जनसरकार प्रमुख सौगात ले वताउनु भयो ।

सरकारको राहत वितरण कार्य प्रचारमुखि र कार्यकर्ता पोस्ने मात्र भएको उहाको आरोप छ ।वन्दावन्दि अर्थात लग डाउनको वेला मूल्य वृद्धि गर्ने जोकोहि लाई पनि कडा कार्वाहिको माग गर्नुभएको छ ।राहत वितरण कार्यक्रम अझै केहिदिन रहने उहाले वताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ