संघीय लिम्बुवान मञ्च बुद्धशान्तिले बिपन्न नागरिकका लागि दियो ५१ हजार

संघीय लिम्बुवान मञ्च बुद्धशान्तिले बिपन्न नागरिकका लागि दियो ५१ हजार

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

बुधबारे ११बैशाख । बुद्धशान्ति गाउँपालिकाले कोरोना महामारीका कारण गरिएको लक डाउनमा अतिबिपन्न नागरिकका लागि खाद्यान्न वितरण गर्न स्थापना गरेको बिपत ब्यवस्थापन कोषमा संघीय लिम्बुवान मञ्च बुद्धशान्ति गाउँपालिका समितिले ५१ हजार सहयोग गरेको छ।

आज समितिका बुद्धशान्ति अध्यक्ष पुर्ण तपेबुङ्ग, पार्टी केन्द्रिय सदस्य इन्द्र लिम्बु , झापा जिल्ला वरिष्ठ उपाध्यक्ष नगेन राई जिल्ला उपाध्यक्ष राजकुमार फागो, संघीय विद्यार्थी युनियन का अध्यक्ष मोहन माबो, पार्टीका बुद्धशान्ति सचीव नन्दकुमार राई, सहसचिव गजुहाङ्ग योङ्हाङ्ग, एल भि कमान्डर काजीमान लिम्बु , करन शेर्पा लगायतले सो रकम गाउँ पालिकालाई हस्तान्तरण गरिएको सचिव राईले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ