११ वैशाख, कैलाली । निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् । उनको हत्या भएको हुन सक्ने आशका गरिएको छ ।
कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव राति भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ। घटनाका बिषयमा दुई जनालाइ नियन्त्रणमा लिएर सोधपुछ भईरहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline