आफ्नै छोरीको हत्या गरी आत्महत्या भनि नाटक गर्ने बाबु पक्राउ

आफ्नै छोरीको हत्या गरी आत्महत्या भनि नाटक गर्ने बाबु पक्राउ

  • सोमवार, बैशाख ८, २०७७
  • राहुल गुप्ता

  • 8.8K
    SHARES

बैशाख ८ बीरगञ्ज । गत चैत्र ११ गते मध्यरातमा आफ्नै छोरीको घाटी थिचेर हत्या गरेको र आत्महत्याको नाटक गरेको पाईए पछि प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
पर्सा बीरगंज महानगरपालिका वडा नं १ छप्कैयाटोल बस्ने संजय सरार्फको छोरी बर्ष ७ की अंशू कुमारी सरार्फ आफ्नै घरको माथिल्लो कोठामा रहेको भित्ताको किलामा सल कपडाको पासो लगाएर झुण्डिएर मृत्यु भएको भनिएको थियो । उनैले छोरीलाई नारायणी अस्पताल लगेका थिए ।
तर पछि प्रहरीले अनुसन्धान गर्दा सञ्जय सर्राफ भनिने सञ्जय कुमार शाहले घचाटी थिचेर मारेको र त्यसबाट जोगिन आत्महत्या भनेर नाटक गरेको पुष्टी भएको प्रहरीले जनाएको छ । उसलाई अहिले हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ