ईमेज टेलिभिजन कार्यलय भित्रै महिला पत्रकार गृष्मा राजभण्डारीमाथि आक्रमण

ईमेज टेलिभिजन कार्यलय भित्रै महिला पत्रकार गृष्मा राजभण्डारीमाथि आक्रमण

  • शुक्रबार, बैशाख ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

काठमाण्डौं बैशाख ५ । ईमेज टेलिभिजनकी समाचार प्रस्तोता गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट भएको छ।
शुक्रबार दिउँसो कामकै विषयमा विवाद हुँदा राजभण्डारीमाथि अर्का प्रस्तोता सुसन रामदामले कुटपिट गरेका हुन्।

कुटपिटमा संलग्न सुसनलाई प्रहरीले पक्राउ गरेको छ। घाइते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

काम गर्न लगाएको विषयलाई लिएर आफूमाथी कुर्सी प्रहार भएको गृष्माले प्रहरीलाई बताएकी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ