स्वास्थ्यकर्मी र सर्वसाधारणमाथि प्रहरीले कुटपिट गरेकोप्रति राष्ट्रियमानवअधिकार आयोगको ध्यानाकर्षण

स्वास्थ्यकर्मी र सर्वसाधारणमाथि प्रहरीले कुटपिट गरेकोप्रति राष्ट्रियमानवअधिकार आयोगको ध्यानाकर्षण

  • शुक्रबार, बैशाख ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

बैशाख ५ काठमाण्डौं । राष्ट्रिय मानवअधिकार आयोगले लकडाउनका बेला स्वास्थ्यकर्मी, सर्वसाधारणमाथि प्रहरीले ठाँउ ठाँउमा कुटपिट र दुरव्यवहार गरेको भन्दै गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गरी महाराजगंञ्जमा तीन जना डाक्टरहरुमाथिको कुटपिट, धरानमा स्वास्थ्यकर्मीमाथिको कुटपिट, कलंकीमा औषधी किनेर आउदै गरेका सर्वसाधारणमाथिको कुटपिट, सप्तरी दार्चुला लगायतका ठाँउमा प्रहरीले दुरव्यवहार गरेको पाईएको भन्दै सम्बन्धित दोषी प्रहरीमाथि कार्बाही गर्न भनेको छ । हेर्नुस् विज्ञप्ति :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ