प्रदेश एक मा गोरु काट्ने ९ जना पक्राउ

प्रदेश एक मा गोरु काट्ने ९ जना पक्राउ

  • शुक्रबार, बैशाख ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

झापा, खोटाङ, बैशख ०५ गते । झापा दमक बेलडागी(२ सिबीर स्थितमा रहेको एक घरमा गाई काटिरेहको अवस्थामा २ जना पक्राउ परेका छन । पक्राउ पर्ने मा बेलडागी(२ हर्ट नम्बर द्दढछ सेक्टर नम्बर ब् को २६ बर्षीय सुनिल गुरुङ र बेलडागी(२ हर्ट नम्बर द्दण्ड सेक्टर नम्बर ब्घ को ३२ बर्षीय खगिन्द्र दुलाल रहेका छन ।

हिजो बेलुका सँवा ८ बजे निजहरुले गाई काटिरहेको भन्ने स्थानीयले प्रहरीमा खबर गर्नसाथ तत्काल खटिएको प्रहरी टोलीले दुबैजनालाई मासु काटिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसै गरी खोटाङ हलेसी तुवाचुङ(५ मयांखु स्थितमा गोरू काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानमा बस्नेहरु देश बाहदुर सार्की, हिरा सार्की, सुभाष सार्की, रबिन सार्की,अमृत सार्की, सिता सार्की र लिला बहादुर खड्का रहेका छन । हिजो साँझ ६ बजे स्थानीयले दिएको सुचना अनुसार खटिएको प्रहरीले सातै जनालालई गोरू काटिरहेको अवस्थामा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ