खाधान्य समाग्री लिएर मेयर आफैँ पुगे छप्कैया

खाधान्य समाग्री लिएर मेयर आफैँ पुगे छप्कैया

  • बिहिबार, बैशाख ४, २०७७
  •  राहुल गुप्ता

  • 17.5K
    SHARES

बैशाख ४ बिरगंज। बिरगंज महानगरपालिका मेयर विजय कुमार सरावगीले आफै पुगेर विपन्न तथा श्रमिकलाइ राहत बाडेका छन् । बिरगंज वार्ड न २ मा रहेका करिव १५ सय विपन्न, श्रमजीवि परिवारलाइ राहत दिन मेयर सरावगी स्वयम बस्ति पुगेका थिए ।

मेयर सरावगीले नगरपालिकाको ट्रकमा लोड गराएर खाध्यान्ह वार्ड समितीलाई जिम्मा लगाएर बाड्ने निर्देशन दिएर फर्किएका छन् । छप्कैया वार्ड न २मा मस्जिद मा बस्दै आएको तिन जना जमातीहरुमा करोना पोजेटिभ आईसकेपछि पुरा बिरगंजमा लकडाउनलाइ कडाइ गरिएकाे छ चने थप सुरक्षाका उपाय अपनाइएकाे छ । याे अवस्थामा विपन्न तथा श्रमिकलाइ राहत दिनका लागी खाध्यान्ह बाेकेर मेयर स्वयम उक्त स्थानमा पुगेका हुन्र।

अहिले वीरगंजमा स्थानीय त्रसित पनि छन् ।  स्थानीय प्रशासनले छपकैया लाई अहिले सम्म शिल गरेको कारण त्यो ठाउमा विशेष गरि गरिब, श्रमजिवि परिवारहरुमा खधान्यको सन्कट उत्पन्न भएको र सिल भएको कारण कोई बाहिर निस्केन नसकेकोले आजै तत्कालै त्यस्ता गरिब परिवार लाई राहत दिने उदेश्यले मेयर सरावगी नगरपालिका को ट्रकमा खधान्य समाग्री लोड गराएर का. वा. वार्ड अध्यक्ष ओकिल अन्सारी मियालाई जिम्मा लगाएका छ्न।

मेयर सरावगीले कुनै पनि गरिब श्रमजिवि परिवार खधान्य को अभाव मा भोक भोकै न बसोस भनेर अहिले देखी नै तुरुन्तै त्यस्ता परिवार हरु लाई राहत दिन वार्ड लाई निर्देशन दिएर आएका छ्न भने शिल भएको ठाउहरुमा आज देखि covied 19 को रेपिड किट बाट टेस्ट को काम शुरु भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ