नयाँ वर्षको २०७७ को सूर्योदय । भक्तपुरको सूर्यविनायक नगरपालिकाको पर्यटकीयस्थल रानीकोटको भिलेज हाइल्याण्ड रिसोर्टबाट देखिएको सूर्योदयको दृश्य । हरेक नयाँ वर्षमा पर्यटकले भरिने रानीकोट यसवर्ष कोरोना भाइरस ‘कोभिड–१९’ का कारण सुनसान बनेको छ । तस्विर : रमेश गिरी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline