नेपाल प्रहरीका १० एसएसपी डिआईजीमा बढुवा सिफारीस(सूची सहित )

नेपाल प्रहरीका १० एसएसपी डिआईजीमा बढुवा सिफारीस(सूची सहित )

  • शनिबार, चैत्र २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

२९ चैत काठमाडौं । नेपाल प्रहरीका १० जना एसएसपी डिआईजीमा बढुवा सिफारीस भएका छन्। गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रवार राति डिआईजी पदमा बढुवा सिफारीस गरेको हो।

एसएपीहरु धिरज प्रताप सिंह, सहकुल थापा, वसन्त लामा, घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वर बाबु कार्की, वसन्त पन्त, उत्तम सुवेदी, रवीन्द्र धानुक र अरुण विसी डिआईजीमा बढुवाका लागि सिफारीस भएका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ