बारा चैत्र २७ / नेपाल ट्रेड यूनियन कांग्रेसले कोरोनाको महामारीको सन्त्रास पछि समस्यामा परेका मजदुरलाई राहत दिन माग गरको छ ।
काग्रेस ट्रेड युनियन बाराका सभापति विशवमणी शर्माले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।
बिरगंज पथलैया औद्योगिक करिडोरमा काम गनेॅ श्रमिकहरुको लागि तप्काल ज्याला, राहत उपलब्ध गराई सुरक्षित तरिकाले काम गराउन माग गरिएको छ।
कलकारखाना, निमॉन, यातायात, होटल, पर्यटन, कृषि, उद्योग व्यवसायिक क्षेत्रहरुमा असुरक्षित तरिकाले काम गराई रहेकोले श्रमिकहरुमा कोरोना भाईरस फैलिन सक्ने डर रहेकोले अनुरक्षित तरिकाले काम नगराउन शर्माले माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline