चैत्र २५ दाङ । दाङको रसरी खोलामा आफ्नै भाईको हत्या गरेको आरोपमा स्थानीय प्रेम बहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ ।
जसरामले आफ्नै दाजु प्रेम बहादुर कामीलाई चैत्र १९ गते रक्सीले मातेको सुरमा चिरपट दाउराले हानेर गंभीर घाईते बनाएका थिए ।
त्यस पछि उपचारको क्रममा लमहीमा पुर्याईएका बेला उनको उपचारको क्रममा चैत्र २० गते मृत्यु भएके थियो ।
त्यस पछि फरार रहेका जसरामलाई रसीखोलाको खेतमा मुसुरोको भुषमा लुकेर बसेका बेला प्रहरीले फेला पारेर ईलाका प्रहरी कार्यलय गढवामा राखेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline