चैत्र २५ दाङ । महामारीको मौका छोपेर बिरामी परिवारसगँ बढी भाडा लिने एम्बुलेन्स त्यसका सञ्चालक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहान करीब ७ बजे कृपा पोलिक्लिनिक एण्ड मेडिकल हल लमहीद्धारा सञ्चालित एम्बुलेन्सले बिरामीलाई तुलसीपुर लाने क्रममा बढी भाडा लिएको भेटिए पछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
साथै सो मेडिकल हलका सञ्चालकका छोरा ४० बर्षका कृष्ण आचार्य र एम्बुलेन्स चालक कमल प्रसाद भुषाललाई समेत नियन्त्रणमा लिएर कार्बाही थालिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline