साहिब दरबार सेवा संस्थान , समपर्ण सेवा संस्था र टिभी बीरगञ्जबाट नगरक्षेत्रमा सेनिटराईज छरियो

साहिब दरबार सेवा संस्थान , समपर्ण सेवा संस्था र टिभी बीरगञ्जबाट नगरक्षेत्रमा सेनिटराईज छरियो

  • मङ्लबार, चैत्र २५, २०७६
  • राहुल गुप्ता

  • 8.7K
    SHARES

बीरगञ्ज चैत्र २५ । साहिब दरबार सेवा संस्थान चैरिटेबल ट्रष्ट एवं समपर्ण सेवा संस्था र टिभी बीरगञ्जले बीरगञ्ज नगर क्षेत्रमा आज सेनिटाईजर छर्किएका छन् ।
साहिब दरबार सेवा सस्थाका नेपालको संयोजक राजेश मान सिंहको नेतृत्वमा बीरगंज महानगरपालिका वडा नं १६ ईनरवाको हरेक घरमा सेनिटाईजर छर्किएको संस्थाका सदस्य रुपेश मान सिंहले जानकारी दिए । कोरोना बिरुद्धको लडाई हामा्रे साझा अभियान अन्तर्गत बीरगंज नगर एरियाको हरेक वडाहरुमा बिश्वब्यापी फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्नका लागी नि शुल्क सेनिटाईजर छर्किने कार्य शुरु भएको अभियानमा खटिएका संस्थानका सदस्य राहुल तुल्स्यानले बताए ।
कोरोनाले कसलाई चिन्दैन, यसबाट बच्नका लागी सबैले सुरक्षा र सतकर्ता अपनाउन आवश्यक रहेको उनले बताए । हात जहिले पनि साबुन पानीले धौऔं वा सेनिटाईजर प्रयोग गरौ , भिडभाड स्थानमा नजाऔं सुरक्षा सतकर्ता अपनाउं कोरोनन बाट आफु पनि बचौं र अरुलाई पनि बचाउँ भन्ने उदेश्यकको साथ बीरगंज नगर क्षेत्रमा सेनिटाईजर छर्किने कार्य आफनो संस्थाले गरेको रूपेश मान सिंहले जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ