उदयपुरमा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

उदयपुरमा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

  • आइतवार, चैत्र २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

उदयपुर, चैत्र २३ ।

उदयपुरको त्रियुगा नगरपालिका-१३ कि ३० बर्षीया जानकी देवी चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

आज बिहान साँढे ७ बजे घर नजिकै माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर घाईते भएकी चौधरीको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा  साँढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ