लकडाउनको मौका छोपी घरेलु मदिरा भारत तर्फ, सशस्त्र प्रहरीले गर्यो नष्ट !

लकडाउनको मौका छोपी घरेलु मदिरा भारत तर्फ, सशस्त्र प्रहरीले गर्यो नष्ट !

  • शनिबार, चैत्र २२, २०७६
  •  रबिन्द्र यादव

  • 6.1K
    SHARES

नवलपरासी पश्चिम नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका-६ गुठी प्रसौनीमा सशस्त्र प्रहरीले एकसय लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले सुस्ता गाँउपालिका- ५ बलिनगर बाट भारतीय प्लेट नं युपी ५६ एएच ९२६८ को मोटरसाइकल बाट गएराति भारत तर्फ लैजादै गरेको अवस्थामा घरेलु मदिरा पक्राउ गरेको हो ।

बरामद गरिएको घरेलु मदिरालाई स्थानिय र पत्रकारहरुको रोहबरमा शनिवार विहान नष्ट गरेको हो । नेपाल सरकारले लगाएको लकडाउनको समयमा सिमामा तस्करी बढ्दै गएको स्थानियको गुनासो बढेपछि प्रहरी अझै सक्रियता देखाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ