नेपालमा बढ्यो कोरोना संक्रमितको संख्या, कतारबाट आएका एक जनामा देखिएको मन्त्रालयको भनाई

नेपालमा बढ्यो कोरोना संक्रमितको संख्या, कतारबाट आएका एक जनामा देखिएको मन्त्रालयको भनाई

  • बिहिबार, चैत्र २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौं चैत्र २० ।  नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएका थिए ।

दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस मिटमा उक्त जनाएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको केश ६ जना पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहीबारसम्मकूल ११ सय ८४ परीक्षण भएका छन्  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ