लक डाउन उलंघन गर्ने एक सय ११ सवारी साधन दाङप्रहरीद्धारा नियन्त्रण

लक डाउन उलंघन गर्ने एक सय ११ सवारी साधन दाङप्रहरीद्धारा नियन्त्रण

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

दाङ चैत्र १९ । लक डाउनको अवज्ञा गर्ने ९१ वटा मोटरसाईकल र २० वटा स्कुटर दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

व्यापक सूचना र जानकारी दिदा दिदै पनि लकडाउन अवज्ञा गरिएको भन्दै दाङ प्रहरीले ती साधनहरु नियन्त्रणमा लिएको हो ।

यस अघि हिजो पनि केही सवारी साधन नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ