कैलाली चैत्र १८ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कैलाली जिल्ला अन्तर्गत घोडाघोडी नगर कमिटीले मास्क र डिटोल साबुन बितरण गरेको छ ।
एक सय ५० विपन्न घरधुरीमा मास्क र साबुन वितरण गर्नुका साथै जनचेतनामुलक कार्यक्रम गरिएको कैलाली नेकपाले जनाएको छ ।
कार्यक्रममा उपस्थित जिल्ला नेताहरुले राज्यले भरपर्दो किसिमले कोरोना रोक्ने कदम नचालेको, भ्रष्टाचार गरीरहेको भन्दै जनता आफै सचेत भएर जोगिनु पर्ने अवस्था रहेको बताएका थिए ।
सो कार्यक्रममा नगरपालिका इन्चार्ज, सेक्रेटरी लगायतकाको उपस्थिति रहेको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline