पर्साका प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएकाहरुलाई एसपी पन्तद्धारा दज्र्यानी चिन्ह प्रदान

पर्साका प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएकाहरुलाई एसपी पन्तद्धारा दज्र्यानी चिन्ह प्रदान

  • सोमवार, चैत्र १७, २०७६
  • राहुल गुप्ता

  • 14.1K
    SHARES

वीरगंज पर्सा । प्रहरी प्रधान कार्यलयले हवल्दारबाट प्रहरी सहायक निरीक्षकमा बढुवा गरेका पर्साका असईहरुलाई एसपी तथा पर्सा प्रहरी प्रमुख गंगा पन्तले दज्र्यानी चिन्ह प्रदान गरेकी छन् ।
चैत्र १३ गते बढुवा भएका प्रहरी सहायक निरीक्षकहरु भोज कुमार साह तेली, शेख हफजुल्लाह, लालबाबु पासवान, दिपेन्द्र प्रसाद यादव, रामनिवास प्रसाद यादव, राज कुमार मण्डल, प्रमोद कुमार सिंह, मुन्नी शर्मा, लालबाबु साह कानु, मिना कुमारी बडाल, रामबाबु यादव, सौखिलाल प्रसाद यादव, सुरेश प्रसाद यादव र संजिव कुमार यादवलाई आईतबार दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
जिल्ला प्रहरी कार्यलयमा आयोजित एक कार्यक्रमका बीच दज्र्यानी चिन्ह प्रदान गर्दै एसपी पन्तले आगामी दिनमा अझ व्यवशायीक रुपले जिम्मेवारी बहन गर्दै जान शुभकामना दिएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ