लकडाउन: शहरका मानिस कोठा भित्र, गाँउका खेतबारीमा

लकडाउन: शहरका मानिस कोठा भित्र, गाँउका खेतबारीमा

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

कोरोनाको संभावित जोखिम रोकथाम र न्युनीकरणको प्रयासका लागि लक डाउन जारी छ । यस्तोमा अधिकाश शहरका मानिसहरु कोठा भित्र वा घर भित्र बसेर दिन बिताईरहेका छन् । उनीहरुसगँ इृन्टरनेट अरु विद्युतीय उपकरणको सुविधाहरु जस् ।
तर गाँउका खास गरी किशानहरु घरभित्र कैद हुन पाउदैनन् । किने भने उनीहरुले पालेका पशु चौपाया खेती आदि कारणले गाँउहरुमा लक डाउनले उनीहरुलाई छेकेको छैन ।
यस्तै उदाहरण बनेको छ मोरगंको कानेपोखरी । कानेपोखरि गाउँपालिकाको ग्रामिण भेगका किशान चैते धान रोप्न व्यस्त देखिएका छन् । कोरोना भाइरसको संक्रमणका विषयमा गाउँमा पनि जानकार रहेपनि लकडाउनको बेला यहाका कृषक दुरि कायम गरि कृषी कर्ममा व्यस्त देखिएका हुन् ।
कोरोना भइरसबमाट जोगिन मास्क र करिब एक मिटरको दूरी कायम गरि खेतमा काम गरेको कानेपोखिरिकि डमर कुमारी बराइलिले बताइन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानि अपनाएर कृषि कर्ममा लागेको उनले बताइन् ।

यहाँका ग्रामिण महिलाहरु चैते धान रोप्न व्यस्त छन् भने पुरुष खेतमा बाउसे लगाएर धान रोप्न तयारि बनाइदिएका छन । कोहि तोरी घर भित्र्याउन व्यस्त देखिएका छन् । कतैकतै घर निर्माणमा पनि मजदुरहरु जुटिरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी