काठमाडौँ चैत्र १५ । नेपालमा कोरोना भाइरसको संक्रमित अर्को एक युवती फेला परेकी छन् । यो सगैं नेपालमा संक्रमितको संख्या ५ पुगेको छ ।
बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
४ जना काठमाण्डौं र एक जना कैलालीमा कोरोना संक्रमित पुगेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline