लक डाउनको आज पाचौँ दिन , उंलघन गर्नेलाई यसरी समातेर क्वारेन्टाईनमा राखिने

लक डाउनको आज पाचौँ दिन , उंलघन गर्नेलाई यसरी समातेर क्वारेन्टाईनमा राखिने

  • शनिबार, चैत्र १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कोरोना भाईरको संभावित जोखिम रोक्न सरकारले लागू गरेको लक डाउनको पाँचौ दिन । कडाईका साथ अनावयस्यक हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राख्ने गरी प्रहरी परिचालित भएको छ ।
यद्यपि, अत्यावस्यकीय बस्तुका ढुवानीका साधन लगायतमा केही आवागमन भने खुकुलो गर्ने हिजो उच्च स्तरीय समितिले निर्णय गरेको थियो ।
१८ गते बिहान ६ बजे सम्मका लागि आव्हान गरिएको लक डाउन लम्विन सक्ने बताईएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या चार पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ