एजेन्सी चैत्र १४ । अमेरीकाका पूर्व राष्ट्रपति बराक ओबामा साधारण जीवन विताईरहेका मानिस भित्र पर्दछन् । उनी अहिले श्रीमति र दुई छोरी सहित घरमै सेल्फ क्वारेन्टाईनमा बसेका छन् ।
यति बेला ओबामा परिवारको दिनचर्या अनलाईन क्लास र विभिन्न काममा बित्ने गरेको ओबामाकी पत्नी मिचेलले बताईन् ।
दुई छोरी मालिया र सासाको समेत कलेज छुट्टी भएकाले उनीहरु अनलाईनमा क्लास लिईरहेको र बराक कहाँ छन् भने शायद उनी पनि फोन कन्फेरेन्स आदिमा होलान् । केवल कम्युटर र टिभीमा मात्रै रहेर दिन कटाउनु पर्ने स्थिति छ । यसले हामीलाई के पनि सिकायो भने मानिसलाई धेरै चीज नहुदाँ पनि हुन्छ ।
उनीहरु रुटीन नै बनाएर दिनचर्या बिताईरहेका छन् । संसारका नेता, सरकारी अधिकारी, कलाकार सबैलाई कोरोनाले सताएको छ । कतिपय संक्रमित छन् भने धेरै जसो क्वारेन्टाईनमा छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline