पार्टीले निश्कासन गरेपछि ध्रुवले भने, माथिल्लो मलाई स्पष्टिकरण दिने मौका दियोस्

पार्टीले निश्कासन गरेपछि ध्रुवले भने, माथिल्लो मलाई स्पष्टिकरण दिने मौका दियोस्

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

ललितपुर, १२ चैत ।
नेपाल कम्युनिस्ट पार्टीले निस्काशन गरेपछि ललितपुर जनपरिषद प्रमुख शितल शर्मा ‘ध्रुव’ले आफुलाई माथिल्लो कमिटिमा स्पष्टिकरण दिने मौका दिन माग गरेका छन् । बुधवार एक विज्ञप्ति जारी गर्दै आफुलाई कुनै स्पष्टिकरणको मौका नै नदिई पार्टीबाट निस्काशन गरेको भन्दै यो पूर्वाग्रही ढंगबाट गरिएको निर्णय भएको आरोप लगाए ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘माथिल्लो कमिटिले यसको छानवीन गरोस् र मलाई स्पष्टिकरण दिने मौका दियोस् ।’ साथै उनले पार्टीको हित विपरित काम गरेको भए त्यसको कार्वाहि भोग्न तयार रहेको पनि जनाएका छन् ।
केही दिन अघि नेकपाले उनलाई पार्टीबाट निस्काशन गरेको जनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ