ललितपुर चैत्र ११ । विप्लव नेतृत्वको नेकपा ललितपुरले जिल्ला कमिटि सदस्य ध्रुव अधिकारीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै निस्कासन गरेको छ ।
जिल्ला सेक्रेटरी बिदुषीले विज्ञप्ति जारी गरी ध्रुवले पार्टीको नीति विपरीत जनतामा भ्रम फैलाएको, पार्टी र क्रान्ति विरोधी गतिविधिमा लागेकाले क्षम्य हुन नसक्ने भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएकी छन् ।
साथै अधिकारीमाथि आर्थिक अपचलन गरेको समेत आरोप लगाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline