अखिल क्रान्तिकारीद्धारा कैलालीमा असहाय बालबालिकाका लागि सेनिटराईज लगायतका सामाग्री वितरण

अखिल क्रान्तिकारीद्धारा कैलालीमा असहाय बालबालिकाका लागि सेनिटराईज लगायतका सामाग्री वितरण

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

धनगढी चैत्र ९ । विश्वभर फैलिरहेको कोराना भाईरस सम्बन्धि जनचेतना र रोकथामका लागि अखिल (क्रान्तिकारी) कैलाली द्वारा धनगढीमा रहेको असाह्य बालबालिका र महिलाहरु बस्ने दृष्टि फाउन्डेसनमा मास्क , डिटोल साबुन , हन्याड वासहरु , सेनिटाईजरहरुका साथै फलफुल र नगद २१ सय ५० सहयोग प्रदान गरेको छ ।
सो कार्यक्रममा सङ्गठन का सेतिमहाकाली संयोजक विरेन्द्र शाह , सङ्गठनका केन्द्रीय सदस्य बबर जङ्ग सिंह ,नेकपा नगर पार्टी इन्चार्ज प्रकाश रावल , अखिल क्रान्तिकारी कैलाली अध्यक्ष सुबाश जोशी लगायत जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा दृष्टि फाउन्डेसन कि संचालिका कल्पना भट्टले आफुहरु राज्यका विभिन्न निकायमा सहयोगको लागि गुहार माग्दा पनि राज्यको कुनै पनि निकाय बाट सहयोग नभएको गुनासो गरेकी थिईन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी