कनिकालाई लागेको कोरोनाले अस्पतालको टाउको दुखाई किन ?

कनिकालाई लागेको कोरोनाले अस्पतालको टाउको दुखाई किन ?

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

भारतको लखनउमा गायिका कनिका कपुरलाई कोरोना लागेको पुष्टी भए पछि सिंगो शहर त्रसित बनेको छ । कनिकाका कारण अरुलाई पनि कोरोना फैलन सक्ने भन्दै त्रसित बनेका हुन् । यद्यपि, कनिकालाई अस्पतालमा भर्ती गरेर उपचार भईरहेको छ । शुक्रबार कनिकालाई संजय गान्धी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले एक विज्ञप्ति जारी गरी कनिकाले अस्पतालमा एउटा बिरामी भन्दा पनि स्टारको जस्तो व्यवहार गरीरहेको भन्दै चिन्ता जनाएको छ । अस्पतालबाट सबै राम्रो उपलव्ध सुविधा दिएका छौ,टिभी, एसी सबै राखिदिएका छौँ तर पनि स्टारको जस्तो घरको खाना आदि आदि भनेर माग गरीरहेको अस्पतालका निर्देशक प्रोफेसर धिमालले बताए ।
यस अघि कनिकाले एउटा मिडियासगँको अन्तवार्तामा आफूलाई अस्पतालले अपराधी जस्तो व्यवहार गरेको आरोप लगाए पछि अस्पतालले विज्ञप्ति नै निकालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी