अबैध घरेलु मदिरा नष्ट

अबैध घरेलु मदिरा नष्ट

  • शुक्रबार, चैत्र ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

चैत्र ७ बारा । विभिन्न समयमा नियन्त्रणमा लिएर बारा प्रहरी कायलयमा राखिएका मदिरा आज नष्ट गरिएको छ । जनप्रतिनिधिहरुको उपस्थितिमा करीब २ सय लिटर मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ । जनकपुरमा केही दिन अघि घरेलु मदिराले थुप्रै मानिसको ज्यान लिए पछि प्रहरीले अवैध मदिरा नियन्त्रणलाई तीव्र पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ