कोरोनाको जोखिम बढेका बेला थुनिएका बिद्यार्थी रिहा गर्न अखिल क्रान्तिकारीको माग

कोरोनाको जोखिम बढेका बेला थुनिएका बिद्यार्थी रिहा गर्न अखिल क्रान्तिकारीको माग

  • शुक्रबार, चैत्र ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

कैलाली चैत्र ७ । नेकपा निकट अखिल क्रान्तिकारीले कोरोनाले महामारीको रुप लिन सक्ने भन्दै राजनीतिक आस्थाका आधारमा थुनिएका आफ्ना कार्यकर्ताहरु रिहा गर्न माग गरेको ।
संगठनका कैलाली जिल्ला अध्यक्ष सुभाष जोशीले आज एक विज्ञप्ति जारी गरी कोरोनाको जोखिम बढेका बेला विद्यार्थीमाथिको दमन र धरपकड रोक्नुका साथै हिरासत र जेलमा रहेका कन्दीहरु छाड्न माग गरेका छन् ।
साथै चैत्र महिनाभरी स्कुल कलेज बन्द रहने भएकाले एक महिनाको शुल्न मिनाहा गर्नु पर्ने, यातायातमा छुट दिनु पर्ने, मास्क र ह्यान्ड सेनिटाईजर निशुल्क उपलव्ध गराउनु पर्ने, कालाबजारी नियन्त्रण गर्न अनुगमन र कार्बाही गर्नु पर्ने, व्यवस्थित आईसोलेसन वार्डहरु बनाउनु पर्ने, स्वयंसेवक परिचालन गर्नु पर्ने , सिमा नाकामा श्वास्थ्य परीक्षणको राम्रो व्यवस्था गर्न माग पनि विज्ञप्तिमा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी